१ मंसिर २०८१, शनिबार | November 16, 2024

बुटवलको गर्मी छल्न जाने होइन त पाल्पाको नुवाकोट ? यस्तो छ विशेषता र महत्व

बुटवल । नेपालको राष्ट्रियता जोगाउने सबै भन्दा ठुलो युद्धमा विजयको किल्ला बनाउँदा योगदान गरेको पाल्पा तिनाउमा पर्ने नुवाकोट त्यस यता नै शुन्य र चर्चा देखि बाहिर रहँदै आएको थियो । सन २०७१-७२ मा अंग्रेज बिरुद्धको लडाईमा कर्णेल उजिसिंह थापाले आफ्नो किल्ला बनाएको नुवाकोट त्यस यता देखि गुमनाम जस्तै बनेको थियो । बुटवलको जितगढीले चर्चा पाएसँगै…