काठमाडौं । नेपाल एशोसिएसन टुर्र एण्ड ट्राभल एजेन्ट्स ९नाट्टा०ले हवाई टिकटमा मुल्य अभिवृद्धि कर ९भ्याट० लगाएर आगामी आर्थिक वर्षमा १६ लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य पूरा हुन नसक्ने बताएको छ । आर्थिक वर्ष २०८१र ८२ को बजेट वक्तव्यपछि नाट्टाका अध्यक्ष रमेश थापाद्वारा बुधबार जारी विज्ञप्तिमा व्यवसायीले हवाई टिकटमा लगाएको भ्याट हटाउन सरकारलाई पटकपटक ध्यानाकर्षण गराइए…