२ बैशाख २०८२, मंगलबार | April 16, 2025

होलिल्याण्ड किड्स एकेडेमीको १८ औं वार्षिकउत्सव तथा दिक्षान्त समारोह सम्पन्न

बुटवल । बुटवलको सुख्खानगरमा रहेको होलिल्याण्ड किड्स एकेडेमीले १८ औं वार्षिकउत्सव अविभावक तथा दिक्षान्त समारोह सम्पन्न गरेको छ । वि.स. २०६४ सालमा स्थापित किड्स एकेडेमीले शुक्रबार एक समारोह बिच १८ औं वार्षिकउत्सव तथा दिक्षान्त समारोह सम्पन्न गरेको हो । कार्यक्रममा एकेडेमीमा विभिन्न समयमा गरिएको खेलकुद, साँस्कृतिक कार्यक्रम सहित अतिरिक्त क्रियाकलापमा सफल भएका बालबालिकालाई पुरस्कार र…