१८ चैत्र २०८१, सोमबार | March 31, 2025

कोरियामा कोरोनाको कहर : ‘पर्ख र हेर’को रणनीतिमा सरकार

काठमाडौं  ।  नेपाली युवाको आकर्षक रोजगार गन्तव्यका रुपमा रहेको दक्षिण कोरिया अहिले कोरोना भाइरसको सङ्क्रमणबाट आक्रान्त बनेको छ । दक्षिण कोरियाली सञ्चारमाध्यममा प्रकाशित समाचारमा जनाइएअनुसार सोमबारसम्म कोरोना सङ्क्रमितको सङ्ख्या ८०० नाघिसकेको छ भने आठ जनाको मृत्यु भइसकेको छ । सीमित सङ्ख्यामा सङ्क्रमण देखिएकामा केही दिनदेखि भाइरस फैलँदो अवस्थामा छ । बढ्दो सङ्क्रमणसँगै विभिन्न पेशा तथा…