२७ चैत्र २०८१, बुधबार | April 9, 2025

कोरोना भाइरसबाट इटलीमा २४ घन्टामा ४४ डाक्टरसहित ९१९ जनाको मृत्यु !

काठमाडौ । इटलीमा कोरोना भाइरसबाट एकदिनमा ९ सय १९ जनाको मृत्यु भएको छ । यो संख्या एक दिनमा मृत्यु हुने सबैभन्दा धेरै हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले ४४ चिकित्सकसहित ९ सय १९ जनाको मृत्यु भएको जनाएका छन् । पछिल्लो २४ घन्टामा ५ हजार ९ सय ९ नयाँ संक्रमित भेटिएका छन् । जनतालाई घरमा बस्न लगाउनका लागि…