२८ मंसिर २०८२, आइतबार | December 15, 2025

गाउँगाउँमा इजरायको अत्याधुनिक कृषि प्रविधि पुर्‍याउँछौँ : कृषिमन्त्री अर्याल

काठमाडौं । कृषि तथा पशुपक्षी विकासमन्त्री पद्मा अर्यालले गाउँगाउँमा इजरायको अत्याधुनिक कृषि प्रविधि पुर्‍याइने बताएकी छिन् । लमजुङको बेँसीशहर नगरपालिका-२ मा निर्माणाधीन श्रीजङ्ग गण नेपाली सेनाको व्यावसायिक कृषि तथा पशुपालन तालीम केन्द्रको अवलोकन गर्दै मन्त्री अर्यालले सो जानकारी दिएकी हुन् । उनले भनिन्, “विश्वमै अगाडि मानिएको इजरायलको कृषि प्रविधि गाउँगाउँमा पुर्‍याउन सके देश समृद्धितर्फ अघि…