२९ कार्तिक २०८१, बिहिबार | November 14, 2024

कोरोना भाइरसविरुद्धको खोप पत्ता लाग्यो : अमेरिकी वैज्ञानिकले गरे यस्तो दाबी

काठमाडौ । अमेरिकी बायोटेक फर्म मोडर्नाले कोरोना भाइरसको खोप बनाएर अमेरिकी सरकारका अनुसन्धानकर्ताहरूलाई पठाएको र त्यो खोप प्रयोग गर्न योग्य भएको बताएको समाचार संस्था सीएनएनले जनाएको छ । सम्भावित खोपको पहिलो परीक्षण आउँदो अप्रिल महिनामा सुरु हुन सक्ने तर परीक्षण र अनुमोदनको प्रक्रिया कम्तीमा एक वर्षसम्म रहने पनि कम्पनीले जनाएको छ । यसैबीच कोरोना भाइरसको…