३० कार्तिक २०८१, शुक्रबार | November 15, 2024

भैरहवामा कोरोना भाइरस परीक्षण प्रयोगशाला स्थापना, आज ५ बजेदेखि परीक्षण सुरु

भैरहवा । रुपन्देहीको भैरहवामा स्थापना गरिएको प्रदेशस्तरीय प्रयोगशालामा कोरोना भाइरसको परीक्षण सुरु भएको छ । मुख्य उपकरण बायोसेफ्टी क्याबिनेटमा एयर सर्कुलेसनको सफल परीक्षण भएपछि सुरु भएको हो । अब एक घन्टामा एकजनाको नमूना परीक्षण गर्न सकिने छ । राष्ट्रिय गहुँबाली अनुसन्धान केन्द्रको बिउ बिजन कार्यालय भवनमा प्रयोगशाला स्थापना गरिएको छ । बायोसेफ्टी क्याबिनेटमा एअर सर्कुलेसनमा…