१ मंसिर २०८१, शनिबार | November 16, 2024

लुम्बिनी प्रादेशिक अस्पतालबाट पीसीआर परिक्षण सुरु, कोरोना परिक्षणले तिब्रता पाउने बिश्वास

बुटवल । क्वारेन्टाइनमा बसेका तथा शंकास्पद अन्य नागरिकको पीसीआर परिक्षणमा ढिलाई भएका कारण जनताले दुःख पाएको गुनासो आए पछि प्रदेश ५ सरकारले बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालबाट पनि पीसीआर परिक्षण सुरु गरेको छ । प्रादेशिक अस्पतालमा संचालनमा आएको पीसीआर सेवाको आज एक कार्यक्रमका बिच प्रदेश सरकारका सामाजिक बिकास मन्त्री सुदर्शन बरालले उदघाटन गरेका छन् ।…