१ मंसिर २०८१, शनिबार | November 16, 2024

वीरगन्ज बन्यो ‘कोरोना मृत्युुको हटस्पट’, अर्की एक युवतीको पनि मृत्यु कोरोनाबाटै

वीरगन्ज । पर्साको वीरगञ्जमा कोरोना भाइरसको संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । शुक्रबार साँझ वीरगन्जमा उपचाररत बाराको परवानीपुर घर भएकी १७ वर्षीया युवतीको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको हो । गण्डक कोभिड अस्पतालमा उपचाररत ती युवतीको अपरान्ह मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ । उनको मृत्यु पछि कोरोना पुष्टि भएको थियो । बुधबार…