काठमाडौं । कोरोना संक्रमणका कारण सिकिस्त भएका बिरामीले अब सशस्त्र प्रहरीको अस्पतालबाट पनि सेवा पाउने भएका छन् । बढ्दो कोरोना संक्रमणलाई मध्यनजर गर्दै सशस्त्र प्रहरीले कोभिड १९ को उपचारको लागि २० शैय्याको आइसीयू संचालनमा ल्याएको छ। कोभिड–१९ उपचारका लागि नेपाल एपीएफ अस्पताल परिसरमा निर्माण सम्पन्न भएको आईसीयू भवन र मोलिकुलर ल्याबको सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र…