बुटवल । बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा समुदाय स्तरमा गरिएको परक्षिणमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । समुदाय स्तरबाट संकलन गरिएको २३४ जनाको स्वावको नमुना परिक्षण गरिएकोमा ३ जनामा बाहेक सबैको रिपोर्ट नेगेटिभ आएको लुम्बिनी प्रादेशिक अस्पताल बिकास समितिका अध्यक्ष सुर्यबहादुर भट्टराईले जानकारी दिएका छन् । प्रदेश सरकारले समुदाय स्तरमा कोरोना परीक्षण गर्ने…