१ मंसिर २०८१, शनिबार | November 17, 2024

कोरोना विरुद्धको रुसी खोपमाथि पश्चिमा मुलुकको आलोचना, शित युद्धको मानसिकताले नहेर्न रुसको चेतावनी

रूसले कोरोना भाइरस विरुद्ध आफुले बनाएको खोपमा गरिएको विश्वव्यापी आलोचनालाई खारेज गर्दै यसलाई बेबुनियाद टिप्पणी भनेको छ । रुसले मंगलबार आफुले कोरोनाको खोप बनाएको दाबी गर्दै त्यो खोपलाई आधिकारिक मान्यता प्रदान गरेको थियो । दुई महिनासम्म मानिसमा गरिएको परीक्षणपछि मान्यता दिइएको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका थिए । तर, जानकारहरुले रुसले यति छिटो खोप बनाउन…