२ मंसिर २०८१, आइतबार | November 17, 2024

बाँकेमा थपिए ११ जना कोरोना संक्रमित, नेपालगन्ज उपमहानगरका १० जनामा संक्रमण पुष्टि

नेपालगन्ज । पछिल्लो २४ घण्टामा बाँकेमा ११ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा गरिएको पीसिआर परीक्षणमा नेपालगन्जका १० जनासहित थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालका अनुसार नेपालगन्जका १० जना र खजुराका १ जनामा संक्रमण पुष्टि भएको छ भने बर्दियाको गुलरियाका २ जना र सुर्खेत विरेन्द्रनगरका…