२ मंसिर २०८१, आइतबार | November 17, 2024

कोरोना भाइरसबाट कसरी मानसिक रुपमा स्वस्थ रहने ?

कोरोना भाइरसको विश्वव्यापी महामारीले विश्व नै संवेदनशील तथा चिन्तित बनेको छ । हाम्रो जस्तो देश जो एक हदसम्म रेमिट्यान्सले धानिएको छ । देश आत्मनिर्भर छैन, राष्ट्रिय आयस्रोत कमि छ । भएका उद्योग व्यपार व्यवसाय कलकारखान पनि बन्द छन्। कोरोनाकै कारण रोजगारी गुमिरहेको छ । दैनिक ज्यालादारी गरी जीवन निर्वाह गर्ने वर्ग र उद्योग कलकारखानमा काम…