बुटवल । बिगतमा सरकारी स्वामित्वको खाद्य संस्थानले धानको समर्थन मुल्य तोक्ने गरेपनि संस्थानको समर्थन मुल्य कागजमै सिमित हुने गरेकोमा रुपन्देहीमा यस वर्ष देखि सरकारको समर्थन मुल्य कार्यान्वयन हुने भएको छ । किसानको धान खरिद गरेर भुक्तानी दिएको प्रमाणअनुसार सरकारले सहकारीलाई प्रति १ सय किलोमा ११२ रुपैयाँ अनुदान रकम उपलब्ध गराउने भएपछि समर्थन मुल्य कार्यान्वयन हुने…