३ मंसिर २०८१, सोमबार | November 18, 2024

पौवाले ल्यायो चाड अनुसार स्वाद कार्यक्रम, माघे संक्रान्तिमा होटल पौवामा माघीकै परिकार

बुटवल । माघे संक्रान्तिलाई लक्षीत गर्दै होटल पौवाले आफ्ना सबै शाखाहरुबाट माघीको परिकार खुवाउने भएको छ । आगामी माघ १ गते (माघे संक्रान्ति) संक्रान्तिका दिन पौवाका हरेक शाखाहरुमा माघीका दिन परम्परा देखि खाईंदै आएको परिकारहरु ग्राहकहरुका लागि निशुल्क खुवाउन थालिएकोको होटल पौवाले जनाएको छ । पौवा ग्रुपका अनुसार जुन जुन स्थानमा पौवाका शाखाहरु छन् सोहि…