३ मंसिर २०८१, सोमबार | November 18, 2024

बच्चा उमेरमै जन्माउनुहोस, नत्र यस्तो समस्या आउन सक्छ

एजेन्सी । हालै सार्वजनिक भएको अध्ययन अनुसार हजारौँ महिलाहरुले सन्तान जन्माउन ढिलाई गर्ने क्रम बढ्दो छ । ब्रिटिश प्रिगनेन्सी एडभाइजरी सर्भिसले तयार गरेको सो अध्ययन अनुसार दुई तिहाई महिलाहरुलाई करिअर बनाउनैपर्ने दबाब र पारिवारिक कारणले गर्भधारण गर्ने उपयुक्त साइत नै जुरेको छैन । करिअर, अध्ययन, आदिका कारण धेरैजसो महिलाहरु ढिलो सन्तान जन्माउने गरिहिरहेकै बेला विज्ञहरुले…