नेपालगन्ज । हिन्दु धार्मिक संस्कार अनुसार आध्यात्मिक विधिसहित उपचार सेवा दिने उद्देश्यले संकल्प गरिएको बाँकेको खजुरा स्थित सुशील कोईराला प्रखर क्यान्सर अस्पतालको अस्पतालका संकल्पकर्ता संत दीनदयालबाट अवलोकन निरीक्षण गरेका छन् । आध्यात्मक विधिसहित क्यान्सर पीडितहरुलाई उपचार सेवा दिने भन्दै अस्पतालको शिलान्यास भएपनि अस्पताल निर्माणका क्रममा समुदायबाट सरकारलाई हस्तान्तरण गरेपछि शिलान्यासका अवसरमा गरिएको प्रतिबद्धता अस्पताल संचालनमा…