३ मंसिर २०८१, सोमबार | November 18, 2024

दश पर्यटकीयस्थलमा करोडौँको साझेदारी लगानी

झापा । सङ्घीय सरकारले झापाको १० वटा पालिकामा पर्यटन पूर्वाधार विकासका लागि करोडौँ लगानी हुनेगरी स्थानीय तहसँग लागत साझेदारी गर्ने भएको छ । आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढाउने उद्देश्यले झापामा पूर्वाधार विकासमा लगानी हुन लागेको यो बजेट अहिलेसम्मकै अधिक हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटनउपज विकास साझेदारी कार्यक्रममार्फत सञ्चालन हुने १०…