३ मंसिर २०८१, सोमबार | November 19, 2024

कर्णालीमा पर्यटकको -याफ्टिङ सरर

बाजुरा । बाजुरा जिल्लाको पुर्वीउत्तरी भेगमा रहेको बुढिन्दा नगरपालिका स्वामि कार्तिक, हिमाली, जगन्नाथ गाउँपालिका, र मुगु हुम्ला जिल्लाको बीच भागमा बग्ने कर्णाली नदीमा -याफ्टिङ गर्न यति बेला आन्तरिक तथा बाहे पर्यटकको लाइन लागिरहेको छ । कर्णाली नदी यति बेला पर्यटकको रोजाईमा परेको छ । स्वामिकार्तिक गाउँपालिकाले कर्णाली नदीमा दुई वर्षदेखि -याफ्टिङ सञ्चालन गरेको छ ।…