तिलोत्तमा । अन्तराष्ट्रिय विमान स्थल र लुम्बिनीको पर्यटकलाई मध्यनजर राख्दै रुपन्देहीमा अत्याधुनिक तथा सुविधा सम्पन्न होटल तथा रेष्टुरेण्टहरु खुलिरहेका छन । यसैबीच तिलोत्तमामा थारु सँस्कृति, परम्परा तथा परिकारहरुको स्वाद लिन पाउने गरी 'अपन रिसोर्ट' सञ्चालनमा आएको छ । सिद्धार्थ राजमार्गको भैरहवा-बुटवल मुख्य सडक खण्डमा रहेको कोटिहवा चोकदेखि ८ सय मिटर पूर्व तिलोत्तमा-१६ बोहियामा थारु युवाहरुको…