काठमाडौं । नेपालमा कोरोना भाइरसको डबल म्युटेन्ट भेरियन्ट भेटिएको छ । ललितपुरमा संकलन गरिएको नमुना परीक्षण गर्दा पहिलो पटक यस्तो भेरियन्ट भेटिएको हो । दोस्रो चरणको कोरोना संक्रमण तिब्र बन्न थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही नमुना परीक्षणका लागि हङकङ पठाएको थियो । परीक्षणका क्रममा भाइरसले आफ्नो रुप फेरेर डबल म्युटेन्ट अवस्थामा विकसित भएको प्रमाणित…