काठमाडौं । काठमाडौं उपत्यकाभित्रका विद्यालयहरु आगामी असोज १ गतेदेखि खुला हुनेभएका छन् । कोरोना भाइरसको महामारीको दोस्रो लहर सुरु हुन थालेपछि पाँच महिनादेखि बन्द रहेका विद्यालयहरु असोज १ गतेदेखि खुल्ने भएका हुन् । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद अधिकारीसहित उपत्यकाका तीनै जिल्लाका स्थानीय तहका शिक्षा समितिका अधिकृत, जिल्ला शिक्षा एकाइ प्रमुख र अभिभावक संघका प्रतिनिधिसहितको…