काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मल खरिदमा एक अर्बभन्दा बढि भ्रष्टाचार भएको आरोपमा कृषि सामग्री कम्पनीका प्रबन्ध निर्देशक सञ्चालकसहित कर्मचारी र ठेकेदारविरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको छ । । आयोगले कृषि सामाग्री कम्पनीका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारीसहित १२ जनाविरुद्ध भ्रष्टाचार गरेको कसुरमा मुद्दा दायर गरेको हो । कृषि सामाग्री कम्पनीले खरिद गरेको डीएपी…