५ मंसिर २०८१, बुधबार | November 20, 2024

सर्पदंश उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताललाई स्वास्थ्य उपकरण हस्तान्तरण

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवललाई सर्पदंश र कोभिड १९ को उपचारका लागि आबश्यक पर्ने उपकरणसहितका स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । फेयरमेड फाउण्डेसन नेपालको आर्थिक सहयोगमा ईन्द्रेणी ग्रामिण बिकास केन्द्र रुपन्देहीले मंगलबार २ लाख २५ हजार बराबरको स्वास्थ्य उपकरण सहितका सामग्री अस्पताललाई हस्तान्तरण गरेको हो । ईन्द्रेणीका अध्यक्ष बिष्णु गौतम , कार्यकारी निर्देशक प्रदिप…