५ मंसिर २०८१, बुधबार | November 20, 2024

तिलोत्तमा बन्यो कोरोनाविरुद्धको पूर्ण खोप नगरपालिका

बुटवल । १२ वर्षमाथिका सबै नागरिकले कोरोना विरुद्धको खोप लगाएपछि रुपन्देहीको तिलोत्तमा नगरपालिकाका पूर्ण खोपयुक्त बनेको छ । लक्षित उमेरका सबै नागरिकले खोप लगाएसँगै तिलोत्तमा कोरोनाविरुद्धको पूर्णखोप सुनिश्चितता भएको स्थानीय तह बनेको नगरपालिकाको दावी छ । नेपाल सरकारले ल्याएको पूर्ण खोपको अवधारणाअनुसार पूर्णखोप सुनिश्चितता कार्यविधिमा रहेर नगरपालिका कोरोनाविरुद्धको खोप सुनिश्चित पालिका बनेको प्रमुख प्रशासकीय अधिकृत…