नेपालगन्ज । गए राति ११ः४७ बजे जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी घाइते भएकाहरुको उपचारका लागि भेरी अस्पतालमा आवश्यक पूर्व तयारी गरिएको छ । मध्यराती नै बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कु पोखरेल अस्पताल पुगेर घाइते उपचारको अवस्थाका तयारीको अवलोकन गरेका छन् । भूकम्पमा परि घाइते भएकाहरुलाई नेपालगन्ज रिफर गरिएको खबर प्राप्त भएसँगै अस्पतालका मेडिक…