३ मंसिर २०८१, सोमबार | November 18, 2024

छठ पर्वको अवसरमा लुम्बिनीका ४ जिल्लामा सार्वजनिक विदा

नेपालगन्ज । छठ पर्वको अवसरमा लुम्बिनी प्रदेश सरकारले सार्वजनिक विदाको घोषणा गरेको छ । सोमवारका लागि लुम्बिनी प्रदेशका चार जिल्लामा प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो । सरकारले छठ पर्वको समापनको अवसरमा नवलपरासी, रुपन्देही, कपिलवस्तु र बाँके जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । चार जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरिएको गृह मन्त्रालयद्वारा जारी…