३ मंसिर २०८१, सोमबार | November 18, 2024

नेपालमा नसर्ने रोगबाट मृत्यु हुनेको अनुपात ७१ प्रतिशत

नेपालगन्ज । नसर्ने रोगबाट मृत्यु हुनेको संख्या भयावह बन्दै गएको तथ्याङ्क सार्वजनिक भएको छ । नसर्ने रोगबाट मृत्यु हुनेको अनुपात ५१ प्रतिशतबाट बढेर अहिले ७१ प्रतिशत पुगेको तथ्याङ्क एक कार्यक्रममा सार्वजनिक गरिएको हो । नेपालगन्ज उपमहानगरपालिकाको आयोजना तथा विश्व स्वास्थ्य समन्वय नेपाल, सुरक्षित मातृत्व संजाल महासंघ नेपालको सहयोगमा मंगलबार नेपालगन्जमा आयोजित नसर्ने रोगहरुको रोकथाम र…