३ मंसिर २०८१, सोमबार | November 18, 2024

बौद्ध शिक्षाबाट विश्वमा शान्ति फैलाउन सकिन्छ : प्रदेश प्रमुख शेरचन

लुम्बिनी । लुम्बिनी बौद्ध विश्वविद्यालयले स्थापनाको १९ औ बार्षिकउत्सव मनाएको छ । बिहिबार केन्द्रीय कार्यालय लुम्बिनीमा विशेष कार्यक्रमको आयोजना गरी स्थापना दिवस मनाएको हो । कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले बौद्व शिक्षाको महत्व नेपालमा मात्रै नभएर विश्वभर रहेको बताए । उनले बुद्ध धर्ममा आस्था मात्रै नभएर यो एउटा दर्शन र सिद्धान्तसमेत भएको…