१० मंसिर २०८१, सोमबार | November 25, 2024

कोरोना संक्रमणबाट पर्सामा १८ वर्षीया युवतीको मृत्यु

काठमाडौं । पर्सामा गत सोमबार मृत्यु भएको एक युवतीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पर्साको पोखरिया नगरपालिका–९ मा बस्दै आएकी १८ वर्षीया युवतीको कोरोना संक्रमणबाट मृत्यु भएको हो । नारायणी अस्पतालका मेडिकल सुपरिडेन्डेण्ट मदन उपाध्यायका अनुसार सोमबार राति मृत्यु भएकी युवतीमा मंगलबार अबेर राति पीसीआर गर्दा नतिजा पोजिटिभ आएको हो । सोमबार ज्वरो…