२८ मंसिर २०८२, आइतबार | December 15, 2025

पूर्णायु आयुर्वेद अस्पताल ‘ग्लोबल स्टार सर्वोत्कृष्ठ स्वास्थ्य सम्मान–२०८२’ सहित दुई अवार्डबाट सम्मानित

काठमाडौं । काठमाडौंको भिमसेनगोलामा रहेको पूर्णायु आयुर्वेद अस्पतालले ‘ग्लोबल स्टार सर्वोत्कृष्ठ स्वास्थ्य सम्मान –२०८२ र 'राष्ट्रिय आयुर्वेद गौरव सम्मान –२०८२'बाट सम्मानित भएको छ । राजधानीको प्रदर्शनीमार्गस्थित नेपाल प्रहरी क्लबमा शनिबार आयोजित एक कार्यक्रममा पूर्वप्रधानमन्त्री झलनाथ खनालले अस्पताललाई सो सम्मानबाट सम्मानित गरेका छन् । विज्ञ चिकित्सकहरु, अस्पतालका कर्मचारी र अस्पतालप्रशासनमार्फत गुणस्तरीय आयुर्वेदिक चिकित्सा सेवा उपलब्ध गराउन…