११ मंसिर २०८१, मंगलबार | November 26, 2024

१३ वर्षमा पनि पुरा भएन धौलागिरी अस्पताल स्तरउन्नतीको काम, काम नसकिंदै दुई पटक उदघाटन

बागलुङ । सरकारले देशैभर आधारभूत अस्पताल बनाउन एकसाथ अस्पताल भवनको शिलान्यस गरिरहँदा २०६४ सालबाट स्तर उन्नती गर्न थालिएको बागलुङको धौलागिरी अस्पतालको कार्य सम्पन्न नहुंदै राजनीतिकदलका २ जना नेताले उदघाटन गरेर शिलालेख झुण्डाईसकेका छन् । ३ वटा नयाँ ब्लक सहित सुबिधासम्पन्न अस्पतालकारुपमा स्तर उन्नती गर्न भन्दै १३ बर्ष अघि शुरूवात भएको धौलागिरि अस्पतालको २ वटा ब्लक…