११ मंसिर २०८१, मंगलबार | November 26, 2024

पत्थरी कसरी हुन्छ ? यस्तो छ घरेलु उपचार विधि

काठमाडौं । मूत्राशय (मूत्रनली) मा रहेको वायुले मूत्राशयको वीर्य, मूत्र, पित्त र कफलाई सुकाएर क्रम–क्रमबाट पत्थरीलाई उत्पन्न गर्दछ । जसरी गौको हृदय (पित्त) अन्तःस्थलमा गोरोचन बढ्दछ, त्यसरी नै मनुष्यको पत्थरी बढ्दछ । यो तीनै दोषहरुको प्रकोपबाट हुन्छ, एकबाट मात्र होइन । यो रोग वात, पित्त, कफ र वीर्यावरोधबाट उत्पन्न हुन्छ, यससँग कफको संसर्ग सदैव बनिरहन्छ…