खजुरा । विश्व क्यान्सर दिवसको अवसर पारेर पश्चिम नेपाल कै एकमात्र क्यान्सर अस्पताल सुशिल कोइराला प्रखर क्यान्सर अस्पताल खजुराले जनचेतनामूलक प्रभातफेरी सहित रक्तदान र बिरामीलाई पौष्टिक आहार वितरण गरेको छ । अस्पतालका चिकित्सक कर्मचारी, विकास समितिका पदाधिकारी, अस्पतालको मातृ संस्था प्रखर परोपकार मिशन नेपालका पदाधिकारी तथा खजुरा लायन्स क्लवका सदस्यहरु सहितको जनचेतनामूलक प्रभातफेरीले अस्पतालबाट खजुरा…