१० मंसिर २०८१, सोमबार | November 25, 2024

शंकरनगरमा डाईबेटिज, मृगौला र उच्च रक्तचापको नि-शुल्क स्वास्थ्य परिक्षण शिबिर शुरु

बुटवल । स्वास्थ्य शरीर स्वस्थ्य परिवार स्वास्थ्य समाज नारासहित स्थापना भएको जनकलाल हेल्थ फाउन्डेसनले रुपन्देहीको तिलोत्तमा नगरपालिकामा दुई दिने निशुल्क स्वास्थ्य परिक्षण शुरु गरेको छ । केन डाईबेटिज एण्ड थाईरोईड सेन्टरको प्राविधिक सहयोगमा जनकलाल हेल्थ फाउन्डेसन र झिगु नेवाः पुच शंकरनगरको सहयोगमा मृगौला, मधुमेह र उच्च रक्तचाप सम्बन्धि निशुल्क रक्त परिक्षण कार्यक्रम शुरु भएको हो…