खजुरा । संघीय सरकारको स्वास्थ्य मन्त्रालयबाट नव नियुक्त सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुराको अस्पताल बिकास समितीका अध्यक्ष टेकेन्द्र मल्लले आजबाट पदभार ग्रहण गरेका छन् । अस्पताल प्रशासनले आयोजना गरेको एक कार्यक्रमकाबीच नव नियुक्त अध्यक्ष मल्ल सहित सदस्यहरु दिपा केसी र इमरान खानले पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गर्दै अध्यक्ष मल्लले खजुरेली जनताको…