९ मंसिर २०८१, आइतबार | November 25, 2024

चिकित्सक संघलाई आन्दोलन फिर्ता लिन स्वास्थ्य मन्त्रालयको अनुरोध (बिज्ञप्तिसहित)

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपाल चिकित्सक सङ्घलाई आन्दोलनका कार्यक्रमलाई फिर्ता लिई नियमित काममा फर्कन अनुरोध गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जारी गरेको बिज्ञप्ति अनुसार आन्दोलनरत चिकित्सक सङ्घलाई आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएर स्वास्थ्योपचारको नियमित काममा जुट्न सबै चिकित्सक तथा स्वास्थ्यकर्मीलाई स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको हो । ‘स्वास्थ्य क्षेत्रजस्तो संवेदनशील विषयमा…