९ मंसिर २०८१, आइतबार | November 25, 2024

लुम्बिनी प्रादेशिक अस्पतालको मेडिकल सुपरिटेण्डेन्टमा डा. सुदर्शन थापा

बुटवल । लुम्बिनी प्रदेश सरकारले लुम्बिनी प्रादेशिक अस्पतालको सुपरिटेन्डेन्टमा डा. शुदर्शन थापालाई नियुक्त गरेको छ । लुम्बिनी प्रदेश सरकारको मन्त्रीपरिषद्ले डा. थापालाई लुम्बिनी प्रादेशिक अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा नियुक्त गरेको हो । प्रदेश सरकारको मन्त्रिपरिषदले जिल्ला अस्पताल पाल्पामा कार्यरत डा. विष्णु गौतमलाई लुम्बिनी प्रादेशीक अस्पताल बुटवलमा सरुवा गरेको छ भने लुम्बिनी प्रादेशीक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.…