९ मंसिर २०८१, आइतबार | November 25, 2024

नेपाल-भारत सीमाको नेपालगन्ज नाकाबाट दिनहुँ कोरोना संक्रमित भित्रँदै, नाकामा छैन ‘होल्डिङ सेण्टर’

नेपालगन्ज । नेपाल भारत सीमाको नेपालन्ज स्थित जमुनाहा नाकाबाट हरेकदिन जसो कोरोना संक्रमित भित्रने गरेका छन् । नाका हुँदै भित्रने संक्रमितको तथ्याँक संकलन गरिएपनि होल्ड गर्ने व्यवस्था नहुँदा त्यस्ता संक्रमितलाई सिधै घर पठाउने गरिएको छ । शनिबार ४ जनामा संक्रमण पुष्टी भएकोमा आइतबार भारतबाट फर्कने ८ जनामा कोरोना संक्रमण पुष्टी भएको नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका…