९ मंसिर २०८१, आइतबार | November 24, 2024

काठमाडौंका दुई अस्पताल सिल

काठमाडौं । काठमाडौं महानगरपालिकाले दर्ता नगरि संचालन भइरहेको दुई अस्पताल सिल गरेको छ । सोमबार महागरपालिकाको स्वास्थ्य संस्था अनुगमन टोलीले बौद्धस्थित चाइना पिपुल्स हस्पिटल र जडिबुटीमा रहेको हाम्रो सहयात्री अस्पताल एवम् वर्थिङ सेन्टर सिल गरेको हो । अनुगमनका क्रममा दुवै अस्पताल लामो समयदेखि दर्ता नवीकरण नगरी सञ्चालन भइरहेको पाइएको महानगरले जनाएको छ । अनुगमनका क्रममा…