९ मंसिर २०८१, आइतबार | November 24, 2024

७ वर्षपछि आज खजुरा क्यान्सर अस्पताल बनाउने संस्थाको साधारणसभा हुँदै

खजुरा । सुशिल कोइराला प्रखर क्यान्सर अस्पताल निर्माण गर्ने प्रखर परोपकार मिसन नेपालको ७ वर्ष पछि आज ११ औं साधारण सभा हुँदैछ । अस्पताल निर्माण गर्ने संस्थालाई लामो समय निश्क्रिय बनाइएको भन्दै चौतर्फि आलोचना भएपछि आज संस्थाले साधारणसभा तथा अधिवेशन गर्न थालेको हो । नेपालको नारायणी देखि पश्चिम र भारतको लखनउ देखि पूर्वको एकमात्र क्यान्सर…