नेपालगन्ज । नेपालगन्जको बुलबुलियामा हुर्केका एउटा फुच्चे कुनैदिन पश्चिम क्षेत्रकै नामचलेको दाँतको डाक्टर बन्नेछन् भनेर कसैले सोँचेका थिएनन् । नेपालगन्जमा बसेर बाँकेको ढकेरीमा खेतीपाती गर्ने परिवारमा जन्मेका तीनै फुच्चे केटा यतीबेला नेपालको पश्चिम क्षेत्रकै (महसुर डेन्टिस) दाँतको डाक्टरकारुपमा कहलिएका छन् । पछिल्लो २ दशकदेखि नेपालन्जमा दाँत उपचारको पर्यायवाची बनेका तिनै कुनैबेलाका फुच्चे हुन् डा. निर्माण…