९ मंसिर २०८१, आइतबार | November 24, 2024

सुर्ती नियन्त्रणमा सुर्ती उद्योगको हस्तक्षेप व्याप्त, हस्तक्षेप र प्रभावकै कारण सुर्तीमा वढेन कर

काठमाडौं । सुर्तीजन्य पदार्थको नियन्त्रणमा उद्योगी व्यवसायीको परोक्ष र अपरोक्ष रुपमा हस्तक्षेप तथा प्रभावित पार्ने कार्य जारी नै रहेको पाइएको छ । स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण सञ्जालले गरेको अध्ययनमा नेपालमा सुर्ती उद्योगहरुले नीतिगत तहमा नै प्रभाव पारेकै कारण सुर्तीको कर वृद्धि हुन नसकेको उल्लेख गरिएको छ । विश्वका ८० वटा मुलुकमा गरेको सुर्ती नियन्त्रणमा…