३ बैशाख २०८२, बुधबार | April 16, 2025

कोरोनाको त्रास सगै भेटिए डेंगुका बिरामी

काठमाडौ । विश्वभर कोरोना भाइरस (कोभिड–१९) को त्रास फैलिएका बेला नेपालमा भने डेंगुका बिरामी भेटिएका छन् । स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभागका अनुसार पछिल्लो साढे दुई महिनाको अवधिमा ३६ बिरामी फेला परेका हुन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बासुदेव पाण्डेका अनुसार पाँच प्रदेशमा डेंगुका ३६ बिरामी फेला परेका हुन् । पाण्डेका अनुसार…