२८ मंसिर २०८२, आइतबार | December 15, 2025

कोरोना अपडेट : मृत्यु हुनेको संख्या ३ लाख २४ हजार ८ सय ८९ पुग्यो

काठमाडौं, ७ जेठ । विश्वभर कोरोना भाइरस (कोभिड-१९) का कारण ३ लाख २४ हजार ८ सय ८९ जनाको मृत्यु भएको छ । विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या ४९ लाख ८५ हजार ६ सय ५६ पुगेको छ । वल्र्डमिटरले बुधबार बिहानसम्मको तथ्यांक अनुसार संक्रमण पुष्टि हुनेको संख्या अमेरिकामा सर्वाधिक छ । त्यहाँ १५ लाख ७०…