१२ आश्विन २०८१, शनिबार | September 28, 2024

चीनले ७० करोड मानिसलाई घरमै थुनेर सफलता पायो, नेपालको ढिलासुस्ती गम्भीर गल्ती बन्नसक्छ

काठमाडौ । कोरोना भाइरसलाई सामान्यरुपमा लिँदा इटली लगायत पश्चिमा राष्ट्रहरु अत्यधिक संटकमा फसेका छन् । इटली सरकारले मार्च १० मा लकडाउन घोषणा गरेको थियो तर त्यसको कडाईपूर्वक कसैले पनि पालना गरेनन् । लकडाउन गरिए पनि इटलीका कयौं शहरमा मानिसहरु सपिङ गरिरहेका भेटिन्थे, रेस्टुरेन्टमा खाना खाइरहेका भेटिन्थे, बार र क्लबमा मध्यरातसम्म रमाइरहेका भेटिन्थे । बजारमा घुमिरहेका…