१२ आश्विन २०८१, शनिबार | September 28, 2024

कोरोना अपडेट : संक्रमणबाट मृत्यु हुनेको संख्या २१ हजार नाघ्यो

काठमाडौ । कोरोना भाइरस संक्रमण विश्वव्यापी महामारी मच्चाएको छ । दिनप्रतिदिन सो भाइरसका कारण मृत्यु हुने र संक्रमण हुनेको संख्या बढेको हो । कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २१ हजार २ सय नाघेको छ । गएको २४ घण्टामा सबैभन्दा बढी इटालीमा ६ सय ८३ र स्पेनमा ६५६ जनाको मृत्यु भएको छ । फ्रान्समा २३१ र…