१२ आश्विन २०८१, शनिबार | September 28, 2024

कोरोना कहर : एकैदिनमा ५ हजार २ सय २८ जनाको मृत्यु

काठमाडौ । विश्वव्यापी रुपमा कोरोना भाइरसका कारण एकैदिन ५ हजार २०८ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ७४ हजार ६३५ पुगेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण अमेरिकामा पनि तीव्र देखिएको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार २४३ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १० हजार ८५९ पुगेको छ ।…